काठमाडौ : चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सू,चना तथा स,ञ्चारम,न्त्री गोकुल प्रसाद बास्कोटा माथि तत्का,ल छ,नबिन गर्न माग गरेका छन् ।

से,क्युरिटी प्रि,न्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गे,निङ गरेको अडियो बाहिरिएको प्रति टि,,प्पणी गर्दै लामिछानेले बास्कोटा माथि तत्का,ल अ,नुसन्धान शुरु गरिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक रहेका बास्कोटालाई बचाउने विषयमा छलफल चलिरहेको जस्तै देखिएको उल्लेख गर्दै लामिछानेले सामाजिक संजाल मा,र्फत आ,रोपित म,न्त्रीले तुरुन्त रा,जिनामा दिनुपर्ने धा,रणा राखेका छन् ।

सरकारसँग अझ तीन वर्ष बाँकि रहेको हुँदा बि,रामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो ध,न्दा चलाउने अन्य नजिकका व्यक्तिहरुको पनि क,र्तुतपनि हेर्न बाँकि रहेको लामिछानेले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

आ,रोपित मन्त्रीले त,त्काल रा,,जिनामा दिनुपर्ने र रा,जिनामा नदिए तत्काल “कार्यकक्ष” बाटै प,क्राउ गरिनु पर्ने लामिछानेको बुझाई छ ।


Your Views
Related News