सञ्चारमन्त्री बाँस्कोटाको केवल अडियोको आधारमा चरित्र ह्त्या भयो : नविना लामा

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका पुर्व नेत्री तथा साम्सद नविना लामाले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको केवल अडियोको आधारमा चरित्र ह,त्याको प्रयास गरिनु वान्छनीय नहुने लेख्नुभएको छ ।

उहाले आज आफ्नो फेसबुकमा लेख्नुहुन्छ ” खाएको बिष लाग्छ, नखाएको बिष लाग्दैन। यो सरकार विरोधी शक्ति, केही पुजिपतीं व्यापारिक घराना र अंतराष्ट्रीय ठेकेदारहरुको सामूहिक षड्यंत्र हो। सत्य-तथ्य बाहिर आउछ ,तबसम्म धैर्य गरौं।


Your Views
Related News