काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड डि,ल गरेको अडियो सार्वजनिक भएको प्रसंगमा हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सांकेतिक रुपमा व्यङग्य गरेका छन्।‘माग्नेबुढा’ले सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् –‘७० करोड माग्या, कत्तिन १ सय करोड माग्या झै गर्छन्। ७० भनेको १ सय पुग्न ३० कम हो भन्ने थाहा छ की छैन ?हेप्नी ?’यसअघि कलाकार दीपकराज गिरी, मनोज गजुरेलले समेत यस विषयमा फेसबुकमा व्यङग्य गरेका छन्।मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सन्दर्भमा बिचौलियासँग कमसिनको कुरा गरेको अडियो बुधबार राति सार्वजनिक भएको छ।

उक्त अडियो सहित विभिन्न सञ्चार माध्यममा समाचार बाहिरिएसँगै मन्त्रीको चौतर्फी वि,रोध भईरहेको छ।यसै बिच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ सं’गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल ब’र्खास्त नगरे आ,न्दोलनमा उत्रिने चे’तावनी दिएको छ ।नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल ब’र्खास्त नगरे आ’न्दोलनमा उ’त्रिने बताएका हुन् ।वि,ज्ञप्तिमा भनिएको छ,‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण उद्दत देखिए नेपाल विद्यार्थी संघ आ’न्दोलनको आ’धिवेरी सृजना गर्न बा’ध्य कुरा यसै विज्ञप्तिमार्फत चे’तावनी दिन चाहन्छौँ ।’

साथै नेविसंघलेमन्त्री बास्कोटालाई तत्काल ब’र्खास्त गरी का’नुनी प्रक्रिया अगाडि ब’ढाउन जो’डदार मा’ग गरेका छन् ।७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई त’त्काल ब’र्खास्त गर्न र निस्पक्ष अ,नुसन्धानको प्रक्रियालाई स’घाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आ,ग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अ’नुमानित वि,वरण यस अघिनै सार्वजनिक भएको शर्माले बताए ।


Your Views
Related News