काठमाडौँ : सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर रा’जीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगले नि’गरानीमा राखेको छ ।

७० करोडको क,मिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि छा’नविनलाई स’घाउन भन्दै बाँस्कोटाले रा’जीनामा दिएका थिए । यस प्र,करणसँग सम्बन्धित तथ्य र प्र’माण न’ष्ट हुनसक्ने ख’तरा ध्या’नमा राख्दै अ,ख्तियारले बाँस्कोटालाई नि’रगानीमा राखेको स्रोतले बताएको छ ।

बाँस्कोटासँग छिट्टै अ,ख्तियारले ब’यान लिने तयारी गरिरहेको पनि बुझिएको छ ।बाँस्कोटाले रा’जीनामा दिएपछि उनको का’र्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अ,ख्तियारले क’ब्जामा लिइसकेको छ ।

साथै सम्बन्धित नि’कायसँग सम्पूर्ण वि,वरण म’गाइएको छ ।प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडिओ सार्वजनिक भएको थियो । अडिओ सार्वजनिक भएपछी बाँस्कोटाले रा’जीनामा दिईसकेका छन ।


Your Views
Related News