काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शुक्रबार भक्तपुरमा कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै राखेका धारणाको संपादित अंश। कम्यु निष्टहरु ‘सत्तामा नहुँदा, आ,न्दोलन र क्रा,न्तिमा हुँदा निकै ठूलो त्या,ग, त,पस्या र ब’लिदान गर्न सक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन त्यसरीनै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन्।

तर, सत्ता प्राप्त गरिसकेपछि कही न कहीँ त्यो अदर्शबाट वि’चलित हुने गरेका घ’ट्ना विश्व इतिहासमा पनि छन्। नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन्। सत्तामा गइसकेपछि, पद,प्रतिष्ठा, लोभ, लालचा, बि’कृति, वि’संगति र भ्रष्टा चार जन्य क्रियाकलापहरु देखिने गरेका छन्। कम्युनिष्ट आदर्शको राजनीतिलाई फेरि एकपटक स्थापित गर्नुपर्ने भएको छ।

हिजो मृ’त्युलाई सामना गरेर, जे’लनेल, या’तना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने, तर शासन हातमा आए पछि अर्कै अर्कै, यो सबैभन्दा बढी २० औँ शताब्दीमा देखिएको थियो । कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पूँ’जीपति चाहिन्न। ब’न्दुक पनि चाहिन्न। आफैंले आफैंलाई सिध्याउने रहेछन,’ हाम्रो नियति पनि त्यसै जाने ख’तरा, गइसक्यो भनेको होइन।

संकेत देखिएको छ तर त्यति राम्रो संकेत देखिएनन्। आजभोलीका घ’ट्ना हेर्दा जो मान्छेहरु विग्रने जस्तो देखिदैछ। गल्ती, कमजोरी करेक्सन गर्ने, गल्ती गर्नेलाई कारवाही गर्ने र पार्टीलाई सुदृढ गर्ने संकल्प गर्नु पर्दछ। ‘कम्युनिष्ट पार्टीलाई कम्युनिस्ट पार्टी नै बना एर लैजानुपर्ने, शुद्धिकरण गर्न संकल्प गर्नुपर्छ।


Your Views
Related News