काठमाडौं,११ फागुन । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटावि’रुद्ध का,र्वाहीको मा,ग गर्दै अ,ख्तियार दू,रुपयोग अ,नुसन्धान आयोगमा निवेदन दायर भएको छ ।

बाँस्कोटा भ्र,ष्टाचारजन्य गतिविधिमा संलग्न रहेको भन्दै अ,नुसन्धान गरी का,रवाही गर्न माग गर्दै आइतबार अ,ख्तियारमा विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उ,जुरी दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र,करणमा मन्त्री बाँस्कोटाले ७० करोड घु,षको बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजिनामा दिएका थिए ।


Your Views
Related News