१. असफलता सफलताको विपरित पाटो होइन बरु यो सफलता भित्रकै एउटा पाटो हो । – एरियाना हफिंगटन
२. जो छि,या-छि,या भएर असफल हुन सक्छन उनीहरु हदैसम्मको महान भएर उठ्न सक्छन । – जोन एफ केनेडी
३. तिम्रो जिन्दगिका दुई महत्वपूर्ण दिनहरु भनेको पहिलो; तिमी जन्मिएको दिन र दोस्रो तिमी जन्मनुको उद्देश्य पत्ता लगाएको दिन हो । – मार्क ट्वेन

४. अरुको धारणाका कोलाहलले आफ्नो अन्तरहृदयको आवाजलाई ब,न्द गर्ने काम नगर । – स्टिभ जब्स
५. भगवानले हामीलाई सफल होस भन्ने चाहदैनन बरु प्रयाश गर्न नछोडोस भन्ने चाहन्छन । – मदर टेरेसा
६. जब सबैथोक तिम्रो वि,रुद्ध गइरहेको छ भने ख्याल राख हवाईजहाज हावाको वि,रूद्ध छ भने मात्र जमिन छोड्न सक्छ, हावाको वहावसँगै होइन । – हेनरी फोर्ड

७. म सामान्य मान्छे हु, मैले के गर्न सक्छु र जस्तो लाग्छ भने जाउ गएर लामखुट्टेसँग सु,त । – दलाइ लामा
८. जिन्दगिभरीको भेडा हुनु भन्दा एक दिन नै सिंह हुनु जाती । – एलिजावेथ केनी

९. मलाई भन मैले विर्सने छु; मलाई पढाउ मैले सम्झने छु; मलाई सहभागी गराउ; मैले सिक्नेछु । – सुन्जी
१०. सफलता एक पछीको अर्को अ,सफलताका वावजुद पनि कत्तिपनि जोस नगुमाईकन पार गर्नुले मिल्दछ । – विन्स्टन चर्चिल

११. जबसम्म तिमीले काम गर्न सुरु गर्दैनौ तबसम्म कुनै पनि चिजले काम गर्नेछैन । – माया एन्जेलाउ
१२. सक्छौ भने दौड, आवश्यक पर्यो भने हिड, बाध्य छौ भने घिस्रीअ, तर वस्, हार नमान । – डीन कार्नाजेस
१३. सं,घर्ष भन्दा पहिले विजय आउने भनेको शब्दकोशमा मात्र हो । – भिन्स लोम्बार्डी
१४. आफ्नो भाग्य थाहा पाउन निकै सजिलो छ; त्यो हो- तिमि जति मेहेनत गर्छौं उती बढी भाग्यमानी हुन्छौ । – ब्रायन ट्रेसी


Your Views
Related News