तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ ज,न्मोत्स,व मनाएका छन् । ६९ औं ज,न्म दिन उनी जन्मेको तेह्रथुमको आठराई गाउँपालिकाको इवा पोखरीमा पुगेका थिए । आफ्नो ज,न्मदिन मनाउन आठराई गाउँपालिका–४ ईवामा रहेको ज,न्मघरपुगेका ओलीले आइतबार नै आफ्नो घरबाट जननेता मदन भण्डारीको ज,न्म घर ताप्लेजुङको ढु,ङ्गे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शि’लान्या,स गरे।

प्रधानमन्त्री ओलीले स’ङ्क्रा,न्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको १७७औँ शाखाको पनि उ’द्घाटन गरेका थिए ।
आफ्नो ६९औँ ज,न्मदिन मनाउन आठराई–४ ईवामा रहेको ज,न्मघर पुगेका प्रधानमन्त्री ओलीले सो स,डकख,ण्डको शि’लान्यस गर्दै सरकार विकास नि,र्माणको काममा आ’क्रमक रुपले लागेको बताए ।

आफ्नै जन्मघरमा आ’योजना गरिएको का,र्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर ज’न्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताएका थिए । ओलीले आफ्नै जग्गामा अ,नुस,न्धानको प्रा,विधिक शिक्षालय सञ्चालन गर्ने कार्य अ’न्तिम चर,णमा पुगेको बताए। त्यसका लागि आवश्यक जग्गा आफैँले उ,पलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रावि,धिक शिक्षालय स,ञ्चालनका लागि जग्गाको अन्य का’नूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि ब’ढ्ने बताएका थिए। ‘कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा मैले आफैँले व्यवस्थापन गरी दिएको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यही घरमुनीको टारबारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो ।

सबै युवालाई सस्तो ब्याजद,रमा कृषि क,र्जा दिएर भए पनि सरकार कृषि अ’भियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो। भारी नपुगेर कृषि उ,त्पादनले बजार नपाएको भन्दै ओलीले प्र,र्याप्त मात्रामा स्कुस, बेमौसमी तरकारी, फलफुल लगायतका कृ,षि उ,पज उ,त्पादन गर्न गाउँलेलाई आ’ह्वान गरे ।

प्रधानमन्त्री ओलीले भो’कमरी ह’टिसकेको र अब गरिबी ह’टाउनुपर्ने बेला आएकोसमेत बताए । उनले त्यसका लागि सबैले तरिका मिलाएर प,रिश्रम गर्नुपर्ने बताए । उनले भने, ‘पु’र्पुरोमा हात लगाएर हुँदैन, हामीले ग,रिवीलाई पनि हिजोको विषय बनाउनु परेको छ ।तरिका पु¥र्याएर गर्नुपर्छ । हामीले नगरे कल्ले गर्छ?’ उनले अब गरिबी र प’छौटेप,न ह’टाउनुपर्ने समेत बताए। स्कुसका लागि आफ्नो जन्मघरको गाउँको हावापानी राम्रो रहेको भन्दै प्रधानमन्त्री ओलीले स्कुस बढीभन्दा बढी उत्पादन गरेर विदेश नि’र्यात गर्न आ’ह्वान गरे।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली र ध,र्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आफ्नो जन्मघरको सिकुवाको डि’लमा बसेर त,स्बिर खिचाएका थिए। बाल्यकालका केही दौँ’तरीसँग पनि उनले भ’लाकुसारी गरेका थिए। ओलीले ज,न्मदिनको अवसरमा घरको आँगनमा केक का’टेर बुबा मोहनप्रसाद र ध,र्मप,त्नी राधिका शाक्यलाई खुवाए।

पत्नी राधिका शाक्यले पनि ओलीलाई केक का’टेर खुवाएकी थिइन्। प्रधानमन्त्री ओलीको ज,न्मदिनका अवसरमा आठराई गाउँपालिकाले सा,र्वजिनक वि’दासमेत दिएको छ। इवा पोखरीस्थित आफू ज,न्मिएको घरमा ज,न्म दिन मनाउन ओलीले गएको मंसिरदेखि नै त’यारी थालेका थिए ।


Your Views
Related News