काठमाडौं : प्रमुख प्र,तिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले ७० करोढ घु,स प्रक,रणमा नि,र्तमान स,ञ्चार मन्त्री गोकुल बास्कोटा र प्रधानमन्त्री केपी शर्मा ओली बराबर दो,ष भएको दा,बी गरेको छन् ।

बर्दियाको भुरिगाउँमा आयोजित काँग्रेस ठाकुरबाबा नगर समितिको प्रथम नगर सम्मेलनमा थापाले उक्त प्र,करण प्रधानमन्त्रीलाई थाहा भए पनि लुकाउनतिर तागेको बताए ।
गोकुल बाँस्कोटाले ७० करोड घु,स मागेको जुन कुरा सुन्यौं,

त्यो प्रक,रणमा जोडिएका अर्का व्यक्तिले यो कुरा प्रधानमन्त्री लाई दुई महिनाअघि नै थाहा भएको बताएका छन् ।
तर, दुई महिनाअघि यत्रो कुरा थाहा पाएका प्रधानमन्त्रीले काभ्रे गएर भन्नुभयो गोकुल जस्तो प्रतिभा मेरो सरकारमा अरु कसैको छै,’ थापाले भने, ‘त्यसैले प्रधानमन्त्रीमाथि हाम्रो प्रश्न छ– तपाईंलाई थाहा थियो ।

तर त्यसलाई लु,काउन लाग्नुभएकाले तपाईं यसमा संलग्न हुनुहुन्थ्यो। तपाई सं,लग्न भएको हुँदा गोकुल बाँस्कोटा जति दो,षी हो, तपाईं पनि त्यति नै दो,षी हो।’ यत्रो ठूलो घो,टाला प्रधानमन्त्रीलाई थाहा छैन भने कसलाई थाहा छ भन्दै उनले प्रश्न गरे ।

प्रधानमन्त्रीले भन्नुहोला मलाई थाहा थिएन। तर, जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिक छ र प्रधानमन्त्रीकै घरमा बस्छ उसले गरेको यत्रो ठूलो घो,टाला प्रधानमन्त्रीलाई थाहा छैन भने उहाँलाई थाहा चाहिँ के छ ?


Your Views
Related News