काठमाडौं : प्रधानमन्त्रीको कु,र्चीमा बस्न नै,तिकता गु,माएको भन्दै चौ,तर्फी रूपमा प्रधानमन्त्री ओलीको रा,जिनामा माग गर्ने क्रम बढेको छ ।

नेकपाकै केहि नेताहरूले समेत ओली प्रधानमन्त्रीको रा,जीनामा मागिसकेका छन् भने अन्य दलले पनि राजिनामा दिनुपर्ने भन्दै प्रद,र्शन नै गर्न थालेका छन् । सोमबारप्रदेश २ का का,नुनमन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको रा,जीनामा माग गरेका छन् ।

यादवले भनेका थिए “आफ्नै घरमा बसेर अ,नैतिक काम गर्ने भ्र,ष्टाचारीलाई सं,रक्षण दिएको विषय बाहिरिए लगत्तै नैतिकताको आ,धारमा रा,,जीनामा दिनुपर्ने ओलीलाई अब एक मिनेट पनि प्रधानमन्त्रीको कु,र्सीमा बसिरहन सुहाउँदैन” सोमबार धनुषाको कचुरीमा एक का,र्यक्रमलाई स,म्बोधन गर्दै मन्त्री यादवले भने,

“देशकै प्रमुख का,र्यकारी पदमा आ,सिन व्यक्तिले समान्य नैतिक आ,चरण पालना नगर्दा सिंगो मुलुकको बे,इज्जत भइरहेको छ ।” यस्तै नेपाली काङ्ग्रेसका नेता गगन थापाले पनि प्रधानमन्त्रीले नैतिक अ,धिकार गु,माइसकेकोले रा,जिनामा दिन आ,ग्रह गरेका छन् ।

थापाले व,र्तमान सरकार र मन्त्रीको दैनिक जसो सा,र्वजनिक हुने का,ण्डले प्रधान्मन्त्रीको कुर्सीमा बस्ने नैतिकता हराएको टिप्पनी गरे । उनले भने, ‘कति का,ण्ड उहाँसँगै छन्, कति अरूसँग भए’, उनले भने, ‘यसले पनि ओलीको पदमा बस्ने नै,तिकता देखिँदैन ।’

यस्तै विवेकशील नेपाली दलले प्रधानमन्त्रीओलीको राजीनामा माग्दै माइतीघर मण्ड,लामा प्र,दर्शन गरेको छ। प्रधानमन्त्री ओलीको का,र्यकालमा भ्र,ष्टाचारका धेरै का,ण्ड भएका र त्यसमा प्रधानमन्त्री नि,कट मान्छे नै जोडिने गरेको भन्दै विवेकशीलले रा,जीनामा मागेको हो ।

केही दिन अघि तत्कालिन सं,चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ मागेको अडियो सा,र्वजनिक भएपछि राजीनामा दिएका थिए। विवेकशीलले सो प्र,कर,णमा प्रधानमन्त्री ओलीसमेत मु,छिएको आ,रोप लगाएको छ । सो पार्टीले भ्र,स्टाचारको भ,न्डाफो,र गर्दै प्रधानमन्त्रीको राजीनामाका लागि थप द,बाब दिने जनाएको छ ।


Your Views
Related News