काठमाडौं : लाखौँ जनताले अत्याधिक मन पराएको कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता पत्रकार रवी लामिछानेले सिधा कुरा जनतासँगको सफलतापू,र्वक ४९९ भाग सञ्चालन गरेको खुसीयाली साट्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो पो,ष्ट गरेका छन् ।

उनले लेखेका छन्, यो यात्राले केवल दियो,केही लिएन। केही गुमाउनु परेन बरु अ,वर्णनि,य माया,आ,शि,र्वाद,सल्लाह, सु,झाव, प्रे,रणा पाईयो। आ,लोचनाहरुले सिकाउनु विधि सिकाए।अब आगामी यात्रा पृथक हुनेछ। शीर, न आफ्नो झुकाउछु न बिश्वास गरि समर्थ,न दिने तपाईंको झुक्न दिनेछु।बाँकी आज राति ८ ४५ बजे न्यूज २४ मा ।

उनको स्टाटसमा दर्शक स,मर्थकले बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतिक्षा गरेको उल्लेख गरेका छन् । लामिछाने नेपाली जनताले अ,त्याधिक रुचाएका पत्रकार हुन् । समाजमा लु,केका तथा क,नेक्सन, पावर र पैसाको आडमा लु,काइएका विभिन्न वि,स,ङ्गतिको यथार्थ प्र,स्तुत गर्ने यस कार्यक्रमको माध्यमबाट सयौँ नेपाली चे,लीको उ,द्धार भएको छ भने हजारौँ वैदेशिक रोजगारीका स,मस्यामा अ,ल्झेकाहरुको स,माधान भएको छ ।

यतिमात्रै होईन उनको कार्यक्रमबाट अन्याय अत्याचारमा परेकाहरुले न्या,य पाएका छन् । आ,र्यघाटमा फालिएका, लिबियामा बाँचेकादेखी साङ्लोले बाँधिएकासम्म स्टुडियोमा आएर उनीसँग आँ,शु झा,र्छन् । र धन्यवाद् दिएर फर्किन्छन् ।
यस,र्थ उनलाई जनताको अत्या,धिक साथ र सहयोग छ ।

यद्यपी पत्रकारिताको मूल म,र्मबाट टाढा रहेका र आफैँलाई स,र्वेस,र्वा ठान्नेहरुको ने,क्सस जालो ले भने पत्रकारिताको आडमा नै टेकेर उनको व्यक्तिगत, पारिवारीक विषयलाई समाचार बनाएर नि,रन्तर खेदो खनिरहेका छन् । लोकप्रि,य कार्यक्रम सिधा कुरा जनतासँगको ५०० औँ श्रृ,ङ्खला आज राति ८ : ४५ बजे न्यूज २४ टेलिभिजनबाट प्रशारित हुनेछ ।

रबि लामिछानेके लेखेको स्टाटस !

तस्बिर स्रोत : पत्रकार रबि लामिछानेको फेस्बुक वाल बाट साफार !


Your Views
Related News