काठमाडौं फागुन १४ । नेपाललाई लो,ड सेडी,ङमु,क्त बनाउने नेपाल वि,द्युत प्रा,धिक,रणका का,र्यकारी नि,र्देशक कुलमान घिसिङ वि*रुद्ध मु*द्दा चलाउने तयारी भएको छ ।

स‌ंसदको सा,र्वजनिक लेखा स,मितिले गठन गरेको उपस,मितिले नेपाल विद्य‌ुत प्रा,धिकर,णका नि,र्देशक घिसिङ र पूर्व निर्देशक मुकेश काफ्लेसहित सञ्चालक समितिका पदाधि,कारीवि*रुद्ध मु*द्दा चलाउन सि,फारिस गरेको हो ।

कांग्रेस नेता मिनेन्द्र रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य छन् । उपसमितिले प्रा,धिकर*णका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बोलाएर पटक–पटक सोधपुछ गरेको थियो ।
डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अ,नियमितता बारे छा,नबिन गर्न गठित अध्ययन उपसमितिले घिसिङ र का,फ्लेसहित पदाधि,कारीवि*रुद्ध ९ अर्ब घो*टला गरेको अ,भियोगमा छा,नबिन गरी मु*द्दा चलाउन अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगलाई निर्देशन दिन सि,फारिस गरेको समाचारमा जनाइएको छ ।


Your Views
Related News