काठमाडौं, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको नि,र्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चु,नौती दिएका छन्। आजको नयाँ पत्रिका दैनिकमा प्र,काशित खनालको अन्तर्वार्ताको सार सं,क्षेप :वामदेव गौतमलाई रा,ष्ट्रिय सभामा पठाउन सचिवालयले नि,र्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै त्यस नि,र्णयबाट ब्याक भएको स,माचार आएको छ, पार्टी नि,र्णयको भविष्य के हुन्छ?बाहिर के आयो मलाई थाहा छैन। तर, म यति भन्छु -पार्टी नि,र्णय नेकपाका सबै नेता-कार्यकर्ताले पालना गर्नुपर्छ।

पार्टी नि,र्णयको खि,लाफमा जाने छु,ट कसैलाई पनि हुुँदैन। प्रधानमन्त्रीले पनि टाउकोले टेकेरै भए पनि पार्टी नि,र्णय कार्यान्वयन गर्नैपर्छ। बैठकमा नि,र्णय हुँदा प्रधानमन्त्रीले कुनै अ,सहमती राख्नुभएको थियो कि थिएन?अहँ, राख्नुभएको थिएन। उहाँले पनि समर्थन गर्नुभएको हो।

स,र्वसम्मत नि,र्णय भएको हो। गौतमको नाम कसले प्रस्ताव गरेको हो त?हामी सबै नौजनाले नै प्र,स्ताव गरेका हौँ। प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सि,फारिस गर्नुभयो भने के हुन्छ? पार्टीले गरेको नि,र्णय का,र्यान्वयन ग,र्नुबाहेक उहाँसँग विकल्प छैन। कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो, नेकपाको अध्यक्ष हुने अनि पार्टीको नि,र्णय नमान्ने हुन्छ त?


Your Views
Related News