काठमाडौं : राजधानीको लोडसेडि,ङ अ,न्त्य गरेर लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकर,णका कार्यकारी अ,धिकृत कुलमान घिसिङ माथि विद्युत प्राधिक,रण संचा,लक समिति बोर्डको डेढ महिनापछि बसेको प्राधिक,रण सञ्चा,लक समितिको बैठकले कार,वाहीको चे?,तावनी दियो ।

घिसिङलाई कार,बाहीको ध,म्की दिने एक थिए उ,र्जा मन्त्रालयका सचिव अनुप कुमार उपाध्याय । उनी नेपाल विद्युत प्राधिक,,रणका अध्यक्ष पनि हुन् । उपाध्यायले नेपालमा लोड,सेडि,ङ हुँदा केही उद्योगी व्यवसायी तथा उच्च पदस्त सरकारी अ,धिकारीलार्ई क,मिसनको भरमा विद्युत बेच्दै आएका थिए ।

उर्जा मन्त्रालयका सचिव तथा प्राधिक,रणका अध्यक्ष उपाध्याय
शुक्रबार बसेको विद्युत प्राधिक,रण संचालक समिति बोर्डको ७४१ औं बैठकमा क,ड्कीने अर्का बोर्ड सदस्य हुन् डा. शान्तराज सुवेदी । उनी नेपाल सरकार अ,र्थ मन्त्रालयका सचिव हुन् । आ,फुखुसी निर्ण,य गर्न लागेको भन्दै घिसिङलाई उनले क,डा का,रवाही गर्ने चे,तावनी दिएका थिए ।

अ,र्थका सचिव उनी द्वा,रीका होटल वाहेक अन्तको खाजा पनि खाँदैनन् । नेपाल सरकारका भ,,ष्ट्र क,र्मचारीको सुचिमा अग्रपङतीमा आउने उनि केही समय अघि खाजा खाने विषयमा ठुलै वि,वाधमा तानी,एका थिए ।

अर्थ सचिव तथा प्राधिक,रण बोर्ड सदस्य सुबेदी
काठमाडौंको लो,डसेडिङ अ,न्त्य गर्दा आफुखुसी नि,र्णय गर्दै एकलौटी ढंगले चल्न थालेको भन्दै बोर्ड बैठकमा चेतावनी दिइएको थियो । बोर्ड सदस्यमा लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र, चन्द्र टण्डन र सुरज लामीछाने पनि छन् । प्राधिक,रण सञ्चालक समिति (बोर्ड) ले कुलमानले गरेका केहि नि,र्णयहरु र,द्द गरेर उनि माथि का,रबाही सुरू गरिएको छ ।


Your Views
Related News