केही वर्षअघिदेखि नेपाल प्रहरीले प्रहरी मेरो साथी भन्ने नारासहित सोहीअनुरुपको व्य,वहार स,र्वसाधारणसँग गर्ने भनी घो,षणा गर्यो । पहिलेदेखि नै बेलाबेलामा वि,वादमा आइरहने नेपाल प्रहरी यो नारा घो,षणा भएपछि पनि वि,वादित नै रहिरह्यो ।

सर्वसाधारणमा गर्ने व्य,वहार पहिलेझैं खासै फरक देखिएन । बे,लाबखतमा वि,वादमा आइरहने नेपाल प्रहरीप्रति स,र्वसाधारणको विश्वास घटिरहेको बेला फेरि एउटा त्यस्तै घ,टना बाहिरिएको छ । एउटा बच्चा बोकेकी प्रहरीले ज,थाभावी ल,ठ्ठी वर्षाएको भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । हेर्नुहोस् भिडियो…


Your Views
Related News