काठमाडौं- ७० करोड घु,ष का,ण्डमा फसेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको आ,रोप प्र,माणित भए ८ वर्ष जे,ल स,जायं हुने देखिएको छ।

अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आ,योगले उनका सबै कागजपत्र अध्ययन सुरु गरिसकेको छ । बास्कोटाको रा,जिनामा लगत्तै सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सु,रक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको थियो ।

अ,ख्तियार स्रोतका अनुसार बास्कोटाको निजी सचिवालयका का,गजपत्र नियन्त्रणमा लिइएको छ भने उनीमाथि थप नि,गरानी बढाईएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड क,मिसन मागेको प्रमाणित भए बाँस्कोटालाई ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रुपैयाँसम्म ज,रिवाना हुनसक्नेछ ।

बाँस्कोटाले क,मिसन मागेको अडियो क्लिप सार्वजनिक भएपछि बिहीबार मन्त्री पदबाट रा,जीनामा दिइसकेका छन् ।

भ्र,ष्टाचार नि,वारण ऐन २०५९ को दफा २१ अनुसार भ्र,ष्टाचारको क,सुरको लागि उ,द्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म ज,रिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

७० करोडको ७० प्रतिशत अर्थात ५१ करोड ९० लाख उनले क,मिसन पाउने भएपछि त्यसको आधा अर्थात २५ करोड ४५ लाख रुपैयाँ ज,रिवाना हुनसक्छ ।

भ्र,ष्टाचार नि,वारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार रू १ करोड भन्दा बढी भ्र,ष्टाचारको क,सुर ठहर भए बि,गोबमोजिम ज,रिवाना र ८ देखि १० वर्षसम्म स,जाय हुने व्यवस्था छ ।

ऐनको दफा २१ अनुसारको व्यवस्था बाँस्कोटाको हकमा हुनेछ । त्यो भनेको कुल स,जायको आधा हो ।


Your Views
Related News