सियोल । कोरीयामा कोरोना भा,इरसको प्र,कोप निकै बढ्दो छ । पछिल्लो एक दिनमा मात्र सं,क्रमितको संख्या ५ सय ५ जना पुगेको छ। यो संगै अहिलेसम्म १ हजार ७ सय ६६ जना कोरोना भा,इरस बाट सं,क्रमित भैसकेका छन् । यसका साथै २५ हजार ५ सय ६८ जनामा लक्षण फेला परेको , कोरियाको स्वास्थ मन्त्रालय अन्तर्गत सरुवा रो,ग नि,यन्त्रण विभागले जनाएको एनआरएनए कोरियाका सचिव मनोज गौतमले जानकारी दिए ।सोमबारसम्म भा,इरस बाट सं,क्रमित हुनेकोसंख्या ८ सय ३३ जना थियो भने मंगलबार सं,क्रमितको संख्या बढेर ९ सय ७७ पुगेको थियो ।

यसैगरी बुधबारसम्म १ हजार २ सय ६१ जना पुगेको थियो यो संख्यामा ५ सय ५ बढेर बिहिवार १हजार ७ सय ६६ पुगेको छ भने मृ,त्यु हुनेको सं,ख्या १३ पुगेको छ ।त्यसैगरी २५ हजार ५ सय ६८ जनामा कोरोना भा,इरसको लक्षण देखा परि चेकजाँच गरेका विशेष नि,गरानीमा छन् भने २६ जना सं,क्रमित सा,मान्य अबस्था भएपछि घर फर्किएको कोरिकोरियन सञ्चार माध्यामहरुले देखाएको छ ।कोरोना सं,क्रमितको संख्या सबैभन्दा धरै थेगु सहरमा देखा परेको छ । फेब्रुअरी २७ साझँसम्म थेगुमामात्र १ हजार १ सय ३२ जनामा उक्त भा,इरस सं,क्रमित फेला परिसकेको छ ।

कोरोनाभा,इरस स,ङ्क्रमीत्को सङ्ख्या अझै बढ्ने सक्ने ख,तरा देखियको छ । कोरीया स्थित नेपाली दुतावासले वि,ज्ञप्ति निकल्दै सम्पूर्ण नेपालीहरुलाई सचेत रहन आग्रह गरिसकेको छ भने अवैधानिक रहेका कामदारहरुलाई पनि ल,क्षण देखा परे सरकारी अ,स्पतालमा नि,शुल्क उ,पाचार गर्ने र उ,पचार गर्ने सिलसिलामा नपक्रिने पनि जानकारी गराइएको छ ।कोरीयन सरकारले सं,क्रमित क्षेत्रलाई विशेष नि,गरानी राखि सतर्कता अपनाईरहेको छ तर पनि दिनदिनै त्रा,स भने बढ्दो छ। थेगुमा विशेष नि,गरानी गरियको छ । बिवाह पार्टी , भोजभतेर लगायत जमघट हुन नि,षेधित गरिएको छ ।

कोरोना भा,इरस सं,क्रमित बढेसँगै कोरीयामा कार्यरत नेपालीहरुमा पनि त्रा,स बढिरहेको छ । सं,क्रमित क्षेत्रमा रहेका केही नेपाली बताउँछन् सु,रक्षाका उ,पायत अ,पनायका छौ तर ड,र भने लागि रहेको छ । कसो गर्ने के गर्ने अन्योलमा परिरहेका छौ ।कम्पनीले हरेक दिन चेकजाँच गरिरहेको कोरियाका नेपाली श्रमिक भुवन चौलागाईले बताएका छन् । कतै कतै कम्पनीमा कार्यरत साथीको मृ,त्यु पछि सं,क्रमण फै,लिन सक्ने ड,रले कम्पनि ब,न्द पनि भएको छ । भने कतै काम नै ठप्प हुनसक्ने अबस्था पनि रहेको छ ।


Your Views
Related News