काठमाडौं , प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मु’द्दा ’दायर गरेकी छन्। काठमाडौं जिल्ला अ,दालतमा ‘ना’ता कायम गरी अंश दि’लाइ पाऊँ’ भन्दै उनले मु’द्दा दा’यर गरेकी हुन्। मु’द्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शा’रीरिक या’तना दिएको तथा यौ’न दु’र्व्यवहार गरी घ’रेलु हिं’सा गरेको आ’रोप लगाएकी छन्। खड्काले दा’यर गरेको मु’द्दामा सञ्चारमन्त्री भएको समयमा राईले आफूलाई राजधानीको गोल्फुटारमा को’ठा भा,डामा लिएर राखेको दा’बी गरेकी छन्।

उनले राईसँग ७१ सालदेखि सँगै रहेको भन्दै मु’लुकी सं’हिताअनुसार विवाह कायम गरी अं’श दिलाउनुपर्ने मा’ग गरेकी छन्। राईवि’रुद्ध मु’द्दा द’र्ता भएको काठमाडौं जिल्ला अ,दालतका स्रे,स्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। राई मुख्यमन्त्री भइसकेपछि पनि आफूले विराटनगर गएर भेट्न खोजे पनि बे’वास्ता गरेको उनले उल्लेख गरेकी छन्। उनले आफूलाई भएको अ’न्यायबारे नेकपाका शीर्ष नेताहरूलाई जानकारी दिन खोज्दा बे’वास्ता गरेको समेत मु’द्दामा उल्लेख गरेकी छन्। अ,दालतले मु’द्दा द’र्तासँगै मु’द्दा पे’शी समेत तो’किसकेको छ।


Your Views
Related News