काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई रा,ष्ट्रिय सभा सदस्य नबनाउने अ,डान पार्टीभित्र कायम राख्ने भएका छन् । रा,ष्ट्रिय सभाको मनोनित कोटामा गौतमलाई सिफारिस गर्ने पार्टी सचिवालय बैठकको नि,र्णयलाई चु,नौती दिँदै प्रधानमन्त्री ओलीले आफ्नो अ,डानबाट पछि नहट्ने नेताहरुलाई स्प,ष्ट पारेका छन् ।

ओली आफ्नो अ,डानबाट पछि नहट्ने जानकारी पाएपछि शुक्रबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपालबीच छ,लफल भएको छ । बुधबार बसेको सचिवालय बैठकले मनोनित को,टामा गौतमलाई रा,ष्ट्रिय सभामा सिफारिस गर्ने नि,र्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले त्यस नि,र्णयप्रति विमति जनाउँदै युवराज खतिवडालाई नै निरन्तरता दिने बताए ।

तर, पार्टीको निर्णय नमान्ने हो भने नेकपाबाट बाहिरिन झलनाथ खनालले ओलीलाई चे,तावनी दिए । खनालको चे,तावनीपछि ओली आफू प्रधानमन्त्री छाड्न तयार रहेको तर वा,मदेवलाई राष्ट्रिय सभामा लैजाने विषयमा सहमत हुन नसक्ने नेताहरुलाई बताएका छन् । वामदेववि,रुद्धको जनमत आफूसँग रहेको भन्दै ओलीले उनलाई रा,ष्ट्रिय सभामा लैजान नहुने भन्दै अ,डान कायम राखेका हुन् ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा वामदेव गौतम बर्दिया १ बाट प,राजित भएका थिए । जनताबाट प,राजित भएका गौतमलाई म,नोनितमा लैजान नहुने सोचमा ओली छन् । जनताबाट पराजित भएकालाई रा,ष्ट्रिय सभा हुँदै प्रधानमन्त्री बनाउन लागेको भन्दै सरकार र नेकपाको चर्काे आलोचना भइरहेका बेला प्रधानमन्त्री ओली आफ्नो अ,डानबाट पछि नहटेका हुन् ।


Your Views
Related News