सोलुखुम्बु भकान्जेका छोङ्बा शेर्पा एक होनहार युवा हुन्। एक रो,गी श्रीमतीको उ,पचार र दुई ना,बालक सन्तानको उज्ज्वल भविष्यको स,पना सा,कार पार्न उनी बिदेशीहरुलाई लिएर पहाडका कुना कन्दरामा प,सिना चुहाउँदै हिड्थे। एक दिन तिब्बतको लामो ट्रेकिङ सकेर फर्कने क्रममा उनी चढेको गाडी पहिरोमा पर्‍यो । माथिबाट खसेको ठुलो ढु,ङ्गाले उनी चढेको गाडी सँगै उनको जिन्दगी पनि क,च्याक कु,चुक बनायो। गाडीमा सवार दुई साथीले त,त्काल ज्यान गु,माए भने छोङ्बा शेर्पाले ट्रेकिङमा हिंड्ने खुट्टा गु,माउनु पर्‍यो।

खुट्टा वि,हिन छोङ्बा शेर्पालाई श्रीमतीको म्रिगौला ख,राब भएर डायलासिस् गराई राख्नु पर्ने खर्च कसरी जु,टाउने हो थाहा छैन। कलिलो उमेरका छोरा र छोरीको स,हारा हुनु पर्ने छोङ्बा दम्पती आफुहरु स्वयं स,हारा वि,हिन बनेका छन्। कृ,त्रिम खुट्टा हाल्न पाएको ख,ण्डमा केही गर्न सकिन्छ कि भन्ने आशा पालेका छन् छोङ्बा शेर्पाले। अहिले उनी कृ,त्रिम खुट्टा लगाउने खर्चका लागि सबै तिर हात फै,लाई रहेका छन्।

छोङ्बा शेर्पाको परिवारलाई स,हयोग गर्न स्वतस् स्फूर्त रुपमा जुटेका मनकारी स्वयंसेवकहरु मध्येबाट पाँच जनाको समिति गठन गरी आर्थिक स,हयोग सं,कलन शुरु गरेका छौं। यस मानवीय पु,ण्य कर्ममा सक्दो स,हयोग गरी दिन हुन शेर्पा किदुग अमेरिका देश बिदेशका सम्पूर्णमा हार्दिक अ,पिल गर्दछ।

आउँदो अक्टोबर १९ शनिबार सम्म स,हयोग संकलन जारी रहने छ। सो अवधि भित्र संकलित रकम बैंक मार्फत छोङ्बा शेर्पाको खातामा पठाइने छ। सम्पूर्ण दाता महानुभावहरुको नामावली शेर्पा किदुगको फेसबूक पेज मार्फत सार्वजनिक गरिने छ।

छोङ्बा शेर्पा सहयोग समिति:
१) श्रीमती नुकू शेर्पा – संयोजक (201) 232-3019
२) कल्साङ् छोपेल लामा – (646) 431-5951
३) दावा जाङ्बु शेर्पा – (646) 829-6148
४) फूरि शेर्पा – (646) 508-6982
५) छेवाङ् शेर्पा – (347) 821-6433

थुचिक्षे धन्यवाद ।


Your Views
Related News