एमसीसी पा,रित हुन्न, रा,ष्ट्रहित वि,परीत स,म्झौता गरिन्न : प्रचण्ड

काठमाडौं। नेपाल क,म्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यदलको सु,झावअनुसार प,रिमार्जन नगरी अमेरिकी मिलेनियम च्या,लेन्ज कर्पोरेसन (एमसीसी) पा,रित नहुने बताएका छन् ।

प्रेस सं,गठन नेपालले शनिवार सिन्धुपाल्चोकको सु,नकोशीस्थित सु,कुटेमा आ,योजना गरेको पत्रकार स,म्मेलनमा उनले नेपाल र अमेरिकाबीच सु,मधुर सम्बन्ध रहेको च,र्चा गर्दै प,रिमार्जन नगरी ५५ अर्ब रुपैयाँका लागि रा,ष्ट्रहित वि,परीत स,म्झौता नगरिने बताए ।

अमेरिकी सरकारसँग स,हयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सु,झावसहित अमेरिकी सरकारलाई आ,ग्रह गर्ने उल्लेख गरे । आ,ग्रहलाई मञ्जुर नगरे रा,ष्ट्रहित वि,परीत स,म्झौता नगर्ने उनको भनाइ थियो ।

उनले अहिले सं,विधान सं,शोधन नहुने बताउँदै पार्टीको नि,र्णयअनुसार उपाध्यक्ष गौतम नै रा,ष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोर्‍याए ।

अध्यक्ष प्रचण्ड शनिवारदेखि शुरू हुने नेपाल भ्र,मण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोकगढी नगरपालिकाको सु,नकोशीस्थित सु,कुटे महोत्सवको उ,द्घाटन गर्न शुक्रवार सि,न्धुपाल्चोक पुगेका हुन् । रासस


Your Views
Related News