काठमाडौ। सत्तारुढ नेपाल क,म्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा युवासंघका इ,ञ्चार्ज महेश बस्नेतले केही बुँदा प,रिमार्जन गरेर मि,लेनियम च्या,लेञ्ज क,र्पोरेशन (एमसीसी) पा,रित हुने बताएका छन् ।

शनिवार अर्घाखाँचीमा आयोजित पत्रकार स,म्मेलनमा उनले भने, ‘एमसीसीका बारेमा नेकपाको प्रस्ट धा,रणा छ । यो जनता र राज्यका प,क्षमा भएकाले यसलाई पा,स गर्नुपर्छ ।’
पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले देशलाई स,मृद्धि बनाउने प,क्षमा व,र्तमान सरकार लागेको बताउँदै नयाँनयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको ग,तिविधि देखेर प्र,तिपक्ष आत्तिएको आ,रोप लगाए ।

गोकुल बाँस्कोटाको अडियो प्र,करणबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले दो,षी भएमा कोही उम्किन नसक्ने बताए । नेता बस्नेतले अन्तर्राष्ट्रियस्तरमै चलेको क,मिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

युवासंघका संयोजक रामप्रसाद सापकोटाले क,म्युनिस्ट पार्टीको एकतापछि बनेको नेकपाले जनताको अ,भिमत अनुसार नै काम गर्ने बताए । रासस 


Your Views
Related News