काठमाडौ। गंगा अधिकारी गौली (असई) जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार)नेपाल प्रहरीमा तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी प्रहरीमा कार्यरत छन् । एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे भएको मानिसलाई विश्वास गर्न गा,ह्रो पर्छ ।

नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् । इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली असई) छिन् ।जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।

००००००

नेम्वाङको ठोकुवा : ओली नै ५ वर्षको प्रधानमन्त्री, प्रचण्ड र वामदेवलाई ध,क्का

काठमाडौ । नेकपा संसदीय द,लका उपनेता सुवास नेम्वाङले नेकपा पार्टीका शिर्ष नेताहरु बीच देखिएको वि,वादहरुले प्रधानमन्त्रीको पद जो,खिममा नरहेको कुरा उल्लेख गरेका छन्।
सुवास नेम्वाङले क्यानाडा नेपालसंगको कुराकानीमा भने, “वामदेव गौतम होस् या अरु कोही व्यक्ति, कसैको स्वा,र्थको लागि पनि सं,विधान सं,सोधन हुदैन ।

संविधान संसोधन भनेको केटाकेटी खेल होईन त्यसैले समाचारमा आएको हल्ला खल्ला मात्र हुन् । अहिले नेकपाका शिर्ष नेताहरु बीच यो विषयलाई लिएर कुनै खालको पनि वि,वाद छैन ।”

वामदेव गौतमलाई राष्ट्रिय सभामा लानुपर्ने अ,डान प्रचण्डले लिए पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीको पद जो,खिममा परेको विश्लेषण आएको विषयमा नेता नेम्वाङले भने, “समाचारमा धेरै खालको भ्र,मपूर्ण खबर आएको पाएँ तर वामदेव गौतमको का,रण पार्टीमा कुनै खालको वि,वाद छैन ।

प्रचण्डले आफै नै भनिसक्नु भएको छ कि केपी शर्मा ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो र यहि नै स,त्य हो । ढु,क्क हुनुहोस केपी शर्मा ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो ।”

क्यानाडा नेपालले तयार पारेको यो भिडियो अन्तर्वार्ता हेर्नुहोस:


Your Views
Related News