पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्र,हार गर्ने युवक पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ।

जुम्लाको सिञ्जा गाउँपालिका २ घो,डेंगाका २२ वर्षीय युवक रतन ति,रूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृ,हमा भरतमोहन अधिकारीको स्मृ,ति सभालाई स,म्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जु,त्ता हा,नेका थिए।

उनले हा,नेको जु,त्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्र,हरीले उनलाई नि,यन्त्रणमा लिए।अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिं,हदरबारमा राखिएको छ।

रतनका बुवा त,त्कालीन मा,ओवादीमा लागेका का,रण ज्यान गु,माएका थिए। उनले नेपालगञ्जमा अमिन पढेका थिए।अचेल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए।

‘प्रचण्ड आउने भएपछि भा,षण सुन्न गएको थिएँ। उहाँले वर्गसं,घर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चि,त्त बुझेन। अनि जु,त्ता हा,नेको हुँ,’ उनले प्रहरीलाई दिएको ब,यानमा भनेका छन्।

पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी सं,गठनमा आ,वद्ध थिए।


Your Views
Related News