याम्बु – नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घघाटनको क्रममा दिएको अभिव्यक्ति प्रति नेपाल तामाङ घेदुङ द्वारा गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ |पुर्ण अन्श


Your Views
Related News