काठमाडौं, १८ फागुन । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा नेपाल क,म्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्र’हार गर्ने युवकको प,हिचान खुलेको छ ।

उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा स शस्त्र द्व’न्द्वमा ज्या’न गु,माएका थिए । आफ्नो बाबुको मृ’त्युले वि,छिप्त बनेका तिरुवाले आइतबार प्रचण्डमाथि जु,त्ता प्र’हार गरेका हुन् ।

सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृ,तिसभामा सं,बोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दी,र्घाबाट प्रचण्डमाथि जुत्ता प्र’हार गरेका थिए । तर उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन ।

त्यसपछि प्रहरीले त,त्कालै तिरुवालाई प,क्राउ गरेको थियो ।

नेपाल क,म्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भा,षण चित्त नबुझेपछि आवेशमा जु,त्ता हा,नेको बयान दिएका छन् ।

प्रचण्डले गरेको पुरा स,म्बोधन हेर्नुहोस :


Your Views
Related News