काठमाडौं- नेपाल क,म्युनिष्ट पा,र्टीका अ,ध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा,थि जु,त्ता प्र,हार गर्ने यु,वक रतन ति,रुवा भएको प,त्ता लागेको छ ।

म,हानगरीय प्रहरी प,रिसर काठमाडौंका अ,नुसार उनि नेकपाकै का,र्यकर्ता हुन् ।प्रहरीका अ,नुसार उनको घर जुम्ला हो । २२ वर्षीय ति,रुवा पूर्व ल,डाकु हुन् ।

उनका बुबा ०५६/५७ मा रा,ज्यपक्षबाट मा,रिएका थिए ।

यु,द्धमा बुबा गु,माएको आ,क्रोशमा उनले जु,त्ता प्र,हार गरेको हुनसक्ने ब,ताइएको छ । उनी अहिले नेत्रविक्रम चन्द ने,तृत्वको प्र,तिबन्धित नेकपाका का,र्यकर्ता रहेको ब,ताइएको छ ।

उनलाई प्र,हरीले नि,यन्त्रणमा लिइसकेको छ । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ क,म्युनिष्ट पा,र्टीका नेता मा,ओत्से तु,ङको तस्बिर राखेका छन् ।

उनले क,म्युनिष्ट वि,चारका ना,रा स,मेत राखेका छन् । तिरुवालाई अ,नामनगरस्थित म,हानगरी प्रहरी वृ,त्त सिं,हदरबारमा लगिएको छ ।

त,त्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भ,रतमोहन अ,धिकारीको प्रथम स्मृ,ति सभामा आ,इतबार प्र,चण्डमाथि जुत्ता प्र,हार भएको हो । तर जु,त्ताले प्रचण्डलाई भने न,लागेको प्रहरीले जनाएको छ ।


Your Views
Related News