जुम्लाको सिञ्जा गाउँपालिका २ घो,डेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो नेपाल क,म्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि रा,ष्ट्रियसभामा जुत्ता प्र,हार गरेका हुन् य,द्यपि उनलाई ला,गेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृ,ति स,भामा सं,बोधन गरेर सिटमा फ,र्किने क्रममा दर्शकदी,र्घाबाट उनलाई ता,केर जुत्ता प्र,हार भएको हो । तर जु,त्ता मञ्चसम्म आ,इपुगेन ।

जुत्ता प्र,हार गर्ने २२ वर्षीय युबक पूर्व ल,डाकु हुन् । उनलाई प्र,हरीले नि,यन्त्रणमा लिइसकेको छ । रतनका बुवा त,त्कालीन मा,ओवादीमा लागेका का,रण ज्या,न गु,माएका थिए जुत्ता प्र,हार गर्ने रतनलाइ सु,रक्षाकर्मीले नि,यन्‍त्रणमा लिएको छ ।

यसअघि प्रचण्डलाई बाग्लुङका पदम कुँवरले २०६९ मंसिरमा थ,प्पड हा,नेका छन् । माओवादीले आ,योजना गरेको चीयापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थ,प्पड हा,नेपछि उनलाई नि,यन्त्रणमा लिइएको थियो । त्यसपछि कुँवर चर्चामा आएका थिए ।

ने,ताहरु सुविधाभो,गी भएको भन्दै पूर्व ल,डाकुहरु अ,सन्तुष्ट हुँदै आएका छन् । यसअघि पनि दाहालमाथि विभिन्न का,र्यक्रममा जु,त्ता च,प्पल प्र,हार हुँदै आएको थियो ।


Your Views
Related News