काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) दोस्रोपल्ट मिर्गाैला प्र,त्यारोपणका लागि त्रिवि शिक्षण अ,स्पताल भर्ना हुँदैछन् ।प्रधानमन्त्री ओलीले आफू अ,स्पताल भर्ना हुनुअघि समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐति,हासिक नि,र्णय गर्ने भएका छन् ।उनले अहिले बिहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने राष्ट्रिय योजना आयोगको १५ औं पूर्ण बैठकको अध्यक्षता गर्दैछन् । प्रधानमन्त्री आयोगका अध्यक्ष हुन् । यसमा राष्ट्रिय योजना आयोगको टिम, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायत ८ सदस्य छन् ।

यो बैठकले स,मृद्धि र सुखका विषयमा ऐ,तिहासिक नि,र्णय गर्ने रा,ष्ट्रिय योजना आयोगका प्र,वक्ता मीनबहादुर शाहीले जानकारी दिएका छन् । ‘यो बैठकले नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम आयस्तर भएको मुलुकमा प,रिणत गर्न महत्वपूर्ण नि,र्णय गर्दैछ,’ प्रवक्ता शाहीले सुनाए, ‘यो नीतिगत रूपमा ठूलै छलाङ हुनेछ ।’यो १५औं बैठकले स,मृद्धिका चार र सुखका ६ परिभाषा गर्दै त्यो प्राप्तिका लागि नीतिगत निर्णय गर्नेेछ । नेपालको आर्थिक विकास र समृद्धिका लागि यो अहिलेसम्मकै ठूलो र प,रिवर्तनकारी नी,तिगत नि,र्णय हुने उनको दा,बी छ ।

दि,गो आर्थिक विकासमा जो,ड दिँदै यो बैठकले योजना पास गर्ने उनको भनाइ छ । वि,स्तृत वि,वरण भने बैठकको नि,र्णयपछि सार्वजनिक गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ । बैठक सकेर प्रधानमन्त्री ओली मि,र्गाैला प्र,त्यारोपणका लागि त्रिवि शि,क्षण अ,स्पताल जाने प्रधानमन्त्रीको नि,जी सचिवालयले जनाएको छ ।


Your Views
Related News