काठमान्डौ , प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृ,गौला प्र,त्यारोपणका लागि सोमबार अ,पराह्न त्रिवि शिक्षण अ,स्पताल महाराजगन्ज भर्ना हुँदैछन् । बुधबार उनको मृ,गौला प्र,त्यारोपण हुँदैछ । डा.प्रेमराज ज्ञवालीको टोलीले ओलीको मृ,गौला प्र,त्यारोपण गर्नेछन ।

भारतबाट पनि चि,कित्सक झिकाइएको छ ।ओलीलाई नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृ,गौला दि,न लागेकी हुन् । ३२ वर्षीया समीक्षा झापा चारआलीकी हुन् । उनी प्रधानमन्त्री ओलीलाई पहिलोपटक मृगौला दि,ने अन्जान घिमिरेकी भान्जी हुन् ।

त्रि,वि शिक्षण अ,स्पतालले आइतबार नै ओलीलाई मृ,गौला दि,ने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । रेकर्डमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) ।

भान्जीले–मामालाई’ भनेर लेखिएको छ ।ओलीले १३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एपोलो अ,स्पतालमा मृ,गौला प्र,त्यारोपण गरेका थिए ।


Your Views
Related News