काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्र,त्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शि,क्षण अ,स्पतालमा आइपुग्नुभएको छ ।

सो अ,स्पतालका यु,रोलोजी विभागका यु,रोलोजिष्ट डा प्रेमराज ज्ञवालीको ने,तृत्वमा रहेको छ चि,कित्सकको नि,गरानीमा उहाँको बुधबार मृ,र्गौला प्र,त्यारोपण हुनेछ । डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्र,त्यारोपणमा सं,लग्न हुनेछ ।

प्र,त्यारोपणपूर्व उहाँको आज र,गत, दि,सापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिनुभयो । “प्र,त्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रि,प्रेशन’मा राखिनेछ”, उहाँले भन्नुभयो ।

उहाँको मु,टुको ए,ञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै स,मस्या नदेखिएको म,नमोहन का,र्डियोथोरासिक भा,स्कुलर एण्ड ट्रा,न्सप्लाण्ट सेन्टर मु,टु रो,ग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताउनुभयो । रासस


Your Views
Related News