काठमाडौं। आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रदेशको संरचना खा,रेज गरेर ब,लियो र अधिकार सम्पन्न स्थानीय तह बनाउन प्र,स्ताव गरेका छन् । उनले सत्तारुढ द,ल ने,कपा संविधान सं,शोधनका लागि तयार भएको भए तीन तहको संरचना खा,रेज गरेर स्थानीय तहलाई ब,लियो बनाउन प्र,स्ताव गरेका हुन् ।

झण्डै ४० हजार जनप्रतिनिधि र तीन तहको सरकार देशलाई बोझ र अव्यावहारिक भएको उनको भनाइ छ । सांसद लिङ्देनले निर्वाचन प्रणालीमा सु,धार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गर्न पनि प्र,स्ताव गरेका छन् ।

उनले संविधान सं,शोधन व्यक्ति, परिवार र स्वा,र्थ समूहका लागि नभई जनता र देशका लागि हुनुपर्ने बताएका छन् । विगतमा द,बाव, प्र,भाव र ह,तारमा संविधान नि,र्माण गर्दा थुप्रै क,मजोरी भएको भन्दै लिङ्देनले अहिलेको प्र,णालीमै त्रु,टि रहेको टि,प्पणी गरेका छन् |

प्रतिनिधसभाको सोमबार बसेको बैठकको विशेष समयमा राप्रपा सांसद लिङ्देनले राखेको मन्तव्यको अंश
केही दिनअघि सत्ता पक्षबाटै संविधान सं,शेधनको कुरा सुनिएको थियो । मलाई लाग्छ सत्ता पक्षले सं,विधान सं,शोधनको विषय उठाएर ठिकै गरेको छ ।

मैले पहिले पनि भनेको छु सं,विधान गीता, कु,रान, बा,इबल जस्तो अ,संशोधनीय किताब होइन । आवश्यक परे सं,शोधन हुन्छ र फे,रिन्छ पनि । तर, त्यो संशोधन व्यक्तिका लागि, परिवारका लागि, स्वा,र्थ समूहका लागि होइन । जनताका लागि देशका लागि हुनपर्छ ।

सत्ता पक्षलाई मेरो आ,ग्रह छ, जनताबाट प्राप्त वर्तमान सत्ता र शक्तिलाई व्यक्तिका लागि, परिवारका लागि र स्वा,र्थ समूहका लागि प्रयोग गरेर आफैं अ,स्थिरताको का,रण नबन्नुहोस् । ऐ,तिहासिक अ,वसरलाई दु,रुपयोग नगर्नुहोस् ।

सभामुख महोदय, द,बाबमा, प्रभावमा र हतारमा संविधान निर्माण गर्दा थुप्रै क,मजोरीहरू भए । जसका का,रण सरकार या व्यक्ति परिवर्तनले अवस्थामा केही फरक परेको छैन । अहिले प्रमुख समस्या नै प्रणालीमा रहेको त्रु,टि नै हो । त्यसलाई सं,शोधन गरेर स,च्याउन सकिन्छ । संविधान संशोधन गर्ने नै हो भने सत्तापक्ष र प्रमुख प्रतिपक्षसमेतलाई पनि आ,ग्रह गर्छु, सं,शोधन निम्न कुरामा गरौं ।

झण्डै ४० हजार जनप्रतिनिधि र तीन तहको सरकार देशलाई बोझ र अव्यावहारिक भयो । तपाईंहरुलाई संघीयता शब्द प्यारो छ भने हामीलाई आपत्ति छैन । तर, यो तीन तहको संरचना खारेज गरेर बलियो, अधिकार सम्पन्न र व्यवस्थित स्थानीय तह भएको दुई तहको संरचना निर्माण गरौं । जनप्रतिनिधिको संख्या घटाऔं । संवैधानिक अंगहरूमा हुने नियुक्ति स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔं ।

निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गरौं । संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं ।
धन्यवाद


Your Views
Related News