बुटवल, फागुन १९ । बुटवलमा पहिलो पटक ‘आ,ईसीयु’ र भेन्टिलेटर स,हितको एम्बुलेन्स से,वा सु,रुवात गरिएको छ ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलको स,हयोगमा सन्चालित उक्त एम्बुलेन्सको सामाजिक वि,कास मन्त्री सुदर्शन बरालले सु,भारम्भ गर्नुभयो ।

गौतमबुद्ध सामुदायिक मु,टु अ,स्पतालले सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा बि,रामीलाई राखेर काठमाण्डौ लैजाँदा भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी २५ हजार रुपैया भा,डा कायम गरिएको छ ।

अ,स्पतालका अध्यक्ष एजाज आलमका अनुसार भेन्टिलेटर प्रयोग गर्ने बिरामी संग चि,कित्सक साथमा रहने छन् भने भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहनेछन् ।


Your Views
Related News