काठमाडौं। सँयुक्त अरब इमिरेट्स (यूएई)मा पनि कोरोना भा,इरसको सं,क्रमण भएका व्यक्तिहरु फेला परेका छन्। चीनबाट फैलिएको को,रोना भा,इरस यूएईमा देखिएपछि आबुधावीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स,तर्क रहन आ,ग्रह गरेको छ। दूतावासले सोमबार एक वि,ज्ञप्ति जारी गर्दै यूएई सरकारले कोरोना भा,इरसको सं,क्रमण फेला परेको भन्दै नेपाली दूतावासलाई सजगताका लागि जानकारी दिएको बताएको छ। साथै दूतावासले यूएई सरकारले जारी गरेको सूचनाअनुसार आफू सचेत रहन भनेको छ।
त्यस्तै कतारको स्वास्थ्य मन्त्रालय सोमबार थप ४ जनामा कोरोना भा,इरसको सं,क्रमण पुष्टि भएको जनाएको छ। यो सँगै कतारमा कोरोना सं’क्रमितको संख्या सात पुगेको छ। सोमबार थप चार जनामा सं,क्रमणको पुष्टि भएको हो । ती व्यक्तिहरु बिहिबार इरान बाट फि’र्ता ल्याईएका मध्यका हुन् । सं,क्रमित बि’रामीलाई अहिले स’रुवा रो’ग के’न्द्रमा भ’र्ना गरिएको र उनको अवस्था सा’मान्य रहेको छ । ती व्यक्तिहरु कतारमा घु’लमेल गर्न नपाएका कारण सर्वसाधारणमा सं’क्रमण हुने सम्भावना निकै न्युन रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
नयाँ बि’रामीमध्ये दुई कतारी व्यक्ति रहेको र दुई जना घ’रेलु का’मदार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानमा रहेका आफ्ना ना’गरिकलाई कतारले बिहिबार चा’र्टर्ड वि’मानमा स्वदेश फि’र्ता ल्याएका थियो । स्वदेश फि’र्ता ल्या’ईएकाहरुलाई अहिले दोहाको एक होटेलमा क्वा’रेन्टाइनमा रा’खिएको छ ।