काठमाडाैं : किसानलाई दिने मकैको बीउ ख`रिदमा भ्र`ष्टाचार गर्ने रा`ष्ट्रिय बीउ बिजन कम्पनीका ८ जना क`र्मचारीलाई अ`ख्तियार दु`रुपयोग अ`नुसन्धान आ`योगले वि`शेष अ`दालतमा मु`द्धा दा`यर गरेको छ ।

११८.४६ मे`ट्रिकटन (१ लाख ८४ हजार ४ सय ६० किलो) बीउ ख`रिद गरेको भन्दै झुठ्ठा कागजपत्र बनाएर भ्र`ष्टाचार गरेको भन्दै अ`ख्तियारले उनीहरुलाई मुद्धा दायर गरेको हो ।
अ`ख्तियारले राष्ट्रिय बीउ बिजन कम्पनी के`न्द्रीय कार्यालय,

काठमाडौंका प्रबन्ध स`ञ्चालक ध`र्मराज अधिकारी, तत्कालीन आर्थिक महाशाखा प्रमुख महेश कुमार पौडेल, का.मु. महाशाखा प्रमुख रेवती रमण ओझा, आ`र्थिक महाशाखाका त`त्कालीन शाखा अधिकृ`त बिन्दु थापा, आ`र्थिक महाशाखामा का`र्यरत ब`रिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ, ब`रिष्ठ सहायक

स्टोरकिपर धर्मेन्द्र कुमार झा, युनिक सिड कम्पनी धनगढीका लक्ष्मीकान्त ढकाल र बिजबृ`द्धि कम्पनी र`त्ननगर, चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधि`कारीलाई मु*द्धा दा*यर गरेको हो । कम्पनीले किसानलाई बीउ ख`रिद गरी किसानलाई अनुदानमा उपल,ब्ध गराउनुपर्नेमा उनीहरुले आर्थिक वर्ष २०७३÷०७४ मा ख`रिद नै नगरी झुठा कागजपत्र बनाएर भ्र*ष्टाचार गरेको अ`ख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

उनीहरुमध्ये प्र,बन्ध स,ञ्चालक अधिकारी, आ,र्थिक महाशाखा प्रमुख पौडेल, का.मु. महाशाखा प्रमुख ओझा, शाखा अ,धिकृ,त थापा, बरिष्ठ सहायक श्रेष्ठर स्टो,रकिपर झालाई जनही ४६ लाख १५ हजार २०१ का द,रले वि,गो कायम गरी ज,रिवाना र कै’द स,जायमाग गरिएको छ ।

त्यस्तै युनिक सि,डका ढकाललाई र बिजबृ,द्धि कम्पनी रत्ननगर, चितवनका प्रबन्ध निर्देशक रामचन्द्र ३५ लाख ०६ हजार ४ सय र बिजबृ,द्धि कम्पनीका अधिकारीलाई ११ लाख ८ हजार ८ सय १ रुपैयाँ ६० पैसा बि,गो का,यम गरि का,रबाही तथा स,जायको माग गरिएको छ ।


Your Views
Related News