काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले सबैभन्दा बढी भ्र,ष्टाचार स्थानीय तहमा भइरहेको बताएका छन्।ने,कपा प,र्वतले आयोजना गरेको नेता तथा अ,गुवा का,र्यकर्ता भे,टघाट कार्यक्रममा बोल्ने क्रममा थापाले सबैभन्दा बढी भ्र,ष्टाचार स्थानीय तहमा भइरहेको अ,ख्तियारले नै उल्लेख गरेको बताए।

नेकपा सचिवालय सदस्य समेत रहेका थापाले स्थानीय तहमा बढेको भ्र,ष्टाचार प्रति चि,न्ता व्यक्त गरे। नीय तहका भ्र,ष्टाचारीलाई का,रबाही गरे स्थानीय तहनै रित्तो हुने कुरा अ,ख्तियारले नै बताउने गरेको उनले दा,वी गरे।

“अ,ख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्र,ष्टाचार स्थानीय तहमा भइरहेको छ। अ,ख्तियारले भनेको छ, स्थानीय तहका भ्र,ष्टाचारीलाई का,रबाही गर्ने हो भने तहहरू नै खा,ली हुने अवस्था छ।”,उनले भने।

स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी क,र्मचारी घु,स सहित प,क्राउ पर्नुले स्थानीय तहमा भ्र,ष्टाचारको अवस्था प्रष्ट हुने उनले बताए। केन्द्र तथा स्थानीय तहमा नेकपाको ने,तृत्व रहेको हुँदा भ्र,ष्टाचार रोक्न नेकपाका नेता तथा कार्यकर्ताले उ,ल्लेख्य भूमिका खेल्नुपर्ने उनले बताए।

यस्तै उनले ने,कपाभित्रको गु,ट ब,न्दीले क्रान्तिनै असफल हुने जि,किर गरे। पार्टी एकता भएको तीन महिनामा एकतामा सम्पूर्ण कार्य सम्पन्न गर्ने भनिएता पनि दुई वर्ष सम्म सम्पन्न गर्न नसकिएको प्रति पनि उनले चि,न्ता व्यक्त गरे।

दुई क,म्युनिष्ट पार्टी मिलेर एक भएको धेरैलाई चि,त्त नबुझेको हुँदा अहिले वर्तमान सरकारलाई ढाल्न अनेक प्रयास भैरहेको तर्फ उनले नेता तथा का,र्यकर्तालाई स,चेत रहन आ,ग्रह गरे।

बाहिरिएका केहि प्र,करण र अन्य केही ग,ल्तीका का,रण सरकार र नेकपालाई घे,रा ब,न्दीमा पार्ने मौकाका अन्य शक्तिले पाइरहेको तर्फ सबैले ध्यान दिनुपर्ने उनको बु,झाई छ।


Your Views
Related News