बेलायती डाक्टर ‘निल’, जसले करोडौंको निजीघर बेचेर नेपालमा कान अस्पताल खोले
कृष्ण अधिकारी फागुन १८, २०७६ | आइतबार | नेपालगन्ज

हेल्थपोष्ट र जिल्ला अ,स्पतालमा कान रो,गको उ,पचार सेवा अझै पुग्न सकेको छैन। सहरी क्षेत्रमा पनि कानको राम्रो उ,पचार हुने छुट्टै अ,स्पतालको अभाव छ।

सहज उ,पचार नपाउँदा बहिरोपनको स,मस्या भएका लाखौँ नेपाली क,ष्टकर जीवन बिताउँदै आएका छन्।

कानसम्बन्धी स,मस्याका का,रण अनेकौं स,मस्या खे,प्न बाध्य छन् धेरै नेपाली। कानसम्बन्धी रो,गको उ,पचारमा तीन दशकदेखि एकजना बेलायती निरन्तर लागिपरेका छन्। उनको नाम हो- डा. निल बेयर।

डा. निल ब्रिटिस भ्वाइस एशोसिएसनका संस्थापक सहअध्यक्ष हुन्। निलले कान रो,गसम्बन्धी विभिन्न किताब लेखेका छन्। उनका किताब विश्वभरका कानरो,ग वि,शेषज्ञले ‘रिफ्रेन्स’का रूपमा प्रयोग गर्दै आएका छन्।

बेलायतका चर्चित कानरो,ग वि,शेषज्ञ डा. निलले आफैं स्रोत- साधन जुटाएर सन् १९८८ देखि हरेक वर्ष २-३ पटकसम्म नेपाल आएर कानको शि,विर सञ्चालन गरिरहेका छन्।

निल आफूसहित ८-१० जनाको इएनटी सर्जनको टिम लिएर नेपाल आउँछन्। निलको अ,नुरोधमा कानको श,ल्यक्रिया शि,विरमा सबै इएनटी सर्जन विभिन्न देशबाट आफ्नै खर्चमा नेपाल आउने गरेका छन्।

निलले विराटनगर, धरान, पोखरा र बनेपामा कानको श,ल्यक्रिया शि,विर सञ्चालन गरेका छन्। देशका अन्य क्षेत्रको तुलनामा पश्चिममा कानको उ,पचार सेवाको अवस्था ना,जुक देखेपछि उनले नेपालगन्जलाई केन्द्र बनाएर श,ल्यक्रिया शिविर सञ्चालन गर्दै आएका छन्।


Your Views
Related News