काठमाडौं: कोरोना (कोभिड-१९) भा,इरसको आ’शंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अ,स्पतालमा भ’र्ना गरिएका चारजना बि’रामीको स्वास्थ्य रि’पोट ने’गेटिभ आएको छ। प’रीक्षणका क्रममा उनीहरुमा कोरोना भा,इरसको सं’क्रमण नदेखिएको ज’नस्वास्थ्य प्र’योगशाला स्रोतले जनाएको छ। अ,स्पतालले रि’पोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ। चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बि’रामीलाई आइतबार अ,स्पताल भ’र्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बि’रामीलाई कोरोना आ’शंकामा आ’इसोलेसनमा राखिएको छ ।

तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।यता सरकारले कोराना प्र’भावित सबै देशका लागि श्रम स्वी’कृति दिने कार्य स्थ’गित गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले स,र्वोच्च अ,दालतको आ’देश अध्ययन गरी मंगलबार नै यसबारे नि’र्णय गर्ने बताएको छ ।सोमबार स,र्वोच्च अ,दालतले कोरोना सं’क्रमण रो’कथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उ’डान रो’क्न सरकारलाई आ’देश दिएको थियो ।श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले स,र्वोच्च अ,दालतको आ’देशपछि कोरोनाबाट प्र’भावित देशहरुमा जाने कामदार रो’क्न छ’लफल सुरु भएको बताए ।

‘बेलुकासम्म कहाँ–कहाँ जाने कामदार रो’क्ने भन्ने नि’र्णय लिन्छौं,’ उनले भने, ‘कामदारहरुलाई पनि अवस्था वि’श्लेषण गरेर मात्रै रो’जगारीमा जान आ’ग्रह गर्छौं ।’ उनले स,र्वोच्चको ’लिखित आ’देश मन्त्रालयमा म’गाइएको जा’नकारी पनि दिए ।वैदेशिक रो,जगार विभागले कोरिया जाने कामदारलाई यसअघि नै जा’न रो’केको थियो । ईपीएस कोरिया शाखाले त्यहाँ कोरोना ब्या’पक रुपमा फै’लिएपछि कामदारलाई कोरिया प’ठाउने ता’लिका सा’र्दै आएको छ ।वैदेशिक रो,जगार विभागका महानिर्देशक कुमार दाहाल सरकारले कतिपय देशमा सी’धा उ’डान नै रो’क्न त’यारी गरिरहेकाले त्यहाँ जाने कामदारलाई के गर्ने भन्नेबारे छ’लफल भइरहेको बताए ।


Your Views
Related News