काठमाडौं । सिन्धुपाल्चोकमा माझी बस्ती बनाइरहेकी नायिका श्वेता खड्काले समाज सेवामा फेरी अर्को फड्को मारेकी छन् । उनले ललितपुरको गोदावरीमा क्या,न्सर ह,स्पिटल बनाउने भएकी छन् । नायिका स्वेता खड्काको लगानीमा बन्ने यो अ,स्पतालको सोमबार शिलान्यास गरिएको छ । शिलान्यस कार्यक्रममा गो,दावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रम पछि नायिका खड्काले फेसबुकमा स्ट्याटस लेखेर क्या,न्सरका का,रण मृ,त्यु भएका आफ्ना पति तथा नायक श्रीकृष्ण श्रेष्ठको सम्झना गरेकी छिन् । उनले स्ट्याटसमा लेखेकी छिन्,‘ मेरो जीवनसाथी स्व श्री श्रीकृष्ण श्रेष्ठ र मेरा आ,त्मिय भिनाजुको मृ,त्युको कारण बनेको ’क्या,न्सर’ रो,ग बि,रुद्द मा,नसिक यु,द्द लडिरहेकी पनि छु ।

क्या,न्सर पी,डितहरु प्रती मेरो भिन्नै स्नेह , सद्भाव र सा,हनुभुती छ । मैले एकदमै नजिकबाट क्या,न्सर पी,डितहरुको छ,ट्पट्टी र पिं,डालाई नियालेकी छु ।’ नायिका खड्काले यो पी,डालाइ राहत दिन क्या,न्सर ह,स्पिटलको निर्माण गर्ने बताउँदै आएकी थिईन् । गोदावरी नगरपालिका र नेशनल ह,स्पिटल एण्ड क्या,न्सर रि,सर्च सेन्टरबीचको सहमति अनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर उक्त भबन बनाउन लागिएको हो ।


Your Views
Related News