काठमाडौ : विश्वभर म’हामारीको रुपमा फै’लिएको कोरोना भाइरस (कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ७० भन्दा बढी देशमा फै’लिएको कोरोनाले विश्वलाई नै आ’तंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्या’क्सिन बनाएको हो ।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आ’र्मी मेडिकल वि’शेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।शेनको टीमले कोरोनावि’रुद्धको खो’पको ‘क्लि’नकल ए’प्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो ।

‘यो म’हामारीको रो’कथाम र नियन्त्रण नभएसम्म कोरोनाको सं*क्रमण रो’किने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने, वैज्ञानिकहरुको एक श’क्तिशाली ने’तृत्व प्रणाली । ताकि तिनीहरूले वि’शिष्ट प्रकारका भाइरस र की’टाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून ।’

मेजर जनरल चीनको सबैभन्दा चिनिएको जै’व रासायनिक वि’शेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा नि’मोनियाजस्ता हजारौं मानिसलाई बि’रामी पारेको अ’ज्ञात भा’इरस बुझ्नको लागि प्रयास गरिरहेका छन् ।

चीनको मिलिट्री मे’डिकल साइन्स एकेडेमीलाई ख’तरनाक भाइरसवि’रुद्धको की’ट, औ’षधि र खो’प बनाउने काममा सफलता मिलेको उदा,हरण छ ।यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ’तंक अ’न्त्य हुनेछ ।


Your Views
Related News