एजेन्सी : कोरोना भा,इरस (कोविड-१९) वि,रुद्धको भ्या’क्सिन (खोप) बनाउन स,फलता मिलेकोे दा’बी गरेको छ। कोरोनाका का,रण विश्व नै प्र’ताडित बनेका बेला यस्तो ख,बर सार्व,जनिक भएको हो ।

यो खो,पलाई चिनियाँ से,,नाको तिनै मेजर ज,,नरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सा’र्स) र इ’बोला जस्ता ख’तरना,क भा,इरस वि’रुद्धको खो’प बनाएर विश्वलाई ख’तरामु,क्त बनाएको थियो ।

चिनियाँ सेना, पी’पुल्स लि’बरेशन आ,र्मी मे’डिकल वि,शेषज्ञ शेन वेईको ने*तृत्वमा एक महिनादेखि वुहानमा भ्या’क्सिन बनाउने काम थालेको थियो। वुहान त्यही सहर हाे, जहाँबाट काेराेनाकाे उत्पति भएकाे मानिन्छ। चाइना से’न्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनावि’रुद्धको खो’प बनाउन सफलता प्राप्त गरेको हो ।

उक्त टीमले रातदिन लगाएर खोपको ‘क्लि’नकल ए’प्लीकेशन’ तयार गरेको जनाइएको छ। चीनको मि’लिट्री मेडि´कल सा,इन्स एकेडेमीलाई ख’तरनाक भा,इरस वि’रुद्धको की’ट, औ’षधि र खो’प बनाउने काममा स,फलता मिलेको उदाह,रण छ। यो ए’केडेमीमा २६ वि,शेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अ,नुसन्धानक,र्ता छन्। चीनले दा’बी गरेको छ कि चाँडै यो खोप उपल`ब्ध हुनेछ र कोरोनाको आ’तंक अ°न्त्य हुनेछ ।


Your Views
Related News