काठमाण्डाै, कोभिड १९ अर्थात् कोरोना भा,इरसको उद्गमस्थल चीनमा गएकाे २४ घण्टामा कसैकाे पनि ज्यान गएकाे छैन । पछिल्लाे २४ घण्टामा १२ जना नयाँ बिरामी थपिएका छन् । चीनमा स,ङ्क्रमित र ज्यान गु,माउनेको सङ्ख्या घ,टे पनि विश्वका अरु देशमा स,ङ्क्रमितसँगै ज्यान गुु,माउनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना भा,इरसका कारण गएको २४ घण्टामा विभिन्न देशमा थप ५२ जनाको ज्यान गएको छ भने दुई हजार एक सय ५९ जना नयाँ स,ङ्क्रमित भेटिएका छन् ।५१ हजार चार सय ४९ जना उ,पचारपछि घर फर्किएका छन् ।

९५ हजार एक सय ८० जनामा स,ङ्क्रमण देखिइसकेकाे छ । अहिलेसम्म तीन हजार दुई सय ५४ जनाको ज्यान गइसकेको छ । कोरोना भा,इरसको स,ङ्क्रमण अहिलेसम्म ८४ देशमा फैलिएको छ । काेराेनाकाे स,ङ्क्रमण बढेसँगै इटलीले आजदेखि १० दिनसम्म सबै स्कुल बन्द गर्ने घो,षणा गरेको छ । यस्तै सिरी ए फुटबलसहित व्यवसायिक फुटबल खेल एक महिनाका लागि ब,न्द गरिएकाे र पछि खेलाउने निर्णय गरिएको इटली सरकारले जनाएको छ । कोरोना भा,इरसका कारण इटालीमा एक सय सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

यसअघि कोरोनाको उ,द्गमस्थल चीनसँगै हङकङ, जापान, इराक र संयुक्त अरब इमिरेट्स यूएईले यसअघि नै स्कुल ब,न्द गर्ने नि,र्णय गरिसकेका छन् । यस्तै फ्रान्सले पनि एक सय २० भन्दा धेरै स्कुल ब,न्द गरेको छ । यसबाट लाखौं विद्यार्थी प्र,भावित भएका छन् ।सुरुमा रु,घाखोकी र उच्च ज्व,रो आउनु, शरीरका मासु दुख्न थाल्नु अनि बिस्तारै सास फेर्न गा,ह्रो हुनु कोरोनाका ल,क्षण हुन् । बारम्बार साबुनपानीले हात धुने, वरिपरि सरसफाइ गरिरहने, रु,घाखोकी लागेका व्यक्तिबाट टाढै बस्ने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले नाकमुख छोप्दा यसबाट बच्न सकिन्छ ।


Your Views
Related News