काठमाडौं: उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भा,इरसले विश्वलाई नै आ,तंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भा,इरस सं,क्रमणका कारण तीन हजार दुई सयभन्दा बढी मानिसको मृ,त्यु भएको छ भने ९५ हजार मानिस सं,क्रमित भएका छन्।

यसरी यो भा,इरस कसरी र केबाट सर्‍यो भन्‍ने अहिलेसम्म कुनै यथेष्ट प्र,माण र पुष्टि भएको छैन भने यसवि,रुद्धको कुनै औषधी पनि बनिसकेको छैन । विश्वभर यो र,हस्यमयी भाइरसले मानवमाथि ग,म्भीर सं,कट उ,त्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नि,यन्त्रणबारे खोज अध्ययनमा लागेका छन्।

गर्मी मौसममा यसको सं,क्रमण नहुने अथवा कम हुने भन्‍नेजस्ता हल्ला हरु पनि आइरहेका छन् । चीनको वुहानमा चिसो भएका कारण कोरोना सं,क्रमण बढेको र गर्मी मौसम भएका मुलुकमा यसको सं,क्रमण र फैलने दर कम हुने अथवा नहुने भन्‍ने किसिमका विभिन्‍न समाचारहरु पनि आइरहेका छन् ।

केही भा,इरसको सं,क्रमणबाट हुने फ्लुहरु चिसो याममा बढी हुने र केही फ्लुहरु गर्मी याममा बढी हुने हुन्छन् । चिसोमा हुने सं,क्रमण गर्मीमा हुँदैन, किनकि ती भा,इरसहरु ता,पक्रममा कारण बाँच्‍न र फैलन सक्दैनन् । तर, कोरोनाको संक्र$मण कुन मौसममा बढी हुन्छ भन्‍ने अहिलेसम्म निर्क्योल भइसकेको छैन ।

वैज्ञानिकहरुले नोभेल कोरोना अर्थात् कोभिड-१९ कुन मौसम अथवा कति ता,पक्रममा सं,क्रमण हुन्छ र फैलिन्छ भन्‍ने अ,नुसन्धान गरिरहेको भए पनि कति तापक्रममा हुन्छ भन्‍ने निश्‍चित सकेको छैन । बेलायतको युनिभर्सिटी अफ इस्ट एन्जिलियाका सरुवा रो,ग विज्ञ पउल हन्टरले यस भाइरसमा पनि अन्य भा,इरसमा हुने समानताहरु भएको बताए ।

यस रो,गमा अन्य फ्लुको क्र,मणजस्तै रुघा लाग्‍ने, ज्व,रो आउने, श्वासप्रश्वासमा स,मस्या हुने हुन्छ । जसका कारण यस भाइरसमा अन्य रोगमाजस्तै चिसो मौसम, आद्रता, जाडो मौसममा मानिसको जीवनशैलीले सं,क्रमण बढ्‍न सक्ने पउलले बताएका छन् ।

बैज्ञानिकहरुका अनुसार अन्य भाइरल सं,क्रमणजस्तै यसको सं,क्रमण पनि गर्मीमा कम हुनसक्ने सम्भावना छ । यसले सं,क्रमणको दर कम गर्न सक्छ । तर, निश्चित भने छैन । यो एक सुझबुझ अनुमान हो । हङकङ विश्वाविद्यालयका रोगविज्ञान प्रोफेसर जोन नोकोलसले यस्ता किसिमका भाइरसलाई चिसो मौसम, आद्रता र सूर्यको प्रकाश मन नपर्ने तर्क गरेका छन् ।

चीनको वुहानमा कोरोनाको सं,क्रमण सुरु हुँदा त्यहाँको तापक्रम ९ देखि ११ डिग्री सेल्सियससम्म थियो भने हाल त्यहाँ १४ देखि १८ डिग्री सेल्सियसम्म हुने गरेको छ । त्यहाँ कोरोना सं,क्रमणको दरमा केही हदसम्म कमी भने आएको छ । तर, यो ता,पक्रम बढेकै का,रण हो भन्‍नसक्ने आधार भने अहिलेसम्म पु,ष्टि भइसकेको छैन ।

२३ डिग्री सेल्सयस रहेको कतारमा पनि कोरोनाको सं,क्रमण देखिएको छ । इरानबाट फर्किएको एकजनामा कतारमा कोरोनाको सं,क्रमण देखिएको त्यहाँका सरकारी सञ्‍चारमाध्यमहरुले पुष्टि गरेका थिए ।
यी तथ्यहरुलाई हेर्दा कोरोना सं,क्रमण तापक्रम बढ्दैमा कम हुने भन्‍ने पुष्टि नभएसम्म आधारहिन तर्क मात्र भएको देखिन्छ।


Your Views
Related News