भारतबाट राजधानीलगायत विभिन्न ठाउँमा मा,सुका लागि तयार कुखुरा र चल्ला अ,वैध रुपमा भित्र्याउन थालिएको छ । नेपालमा कुखुराको मासु र चल्ला म,हँगो भएको मौ,का छोपी भारतबाट अ,वैध रुपमा यस्ता बस्तु भित्र्याउन थालिएको हो ।

काठमाडौं पशु क्वारेन्टाइन कार्यालयका अनुसार यही साता मात्रै चितवनको रामनगर हुँदै भारतबाट काठमाडौं ल्याइएको आ,शङ्कामा मासुका लागि तयार ७३० वटा कुखुरा न,ष्ट गरिएको छ ।

सो कार्यालयका प्रमुख डा. श्रीराम अधिकारीको ने,तृत्वमा अ,नुगमनमा गएको टोलीले भेटेनरी चि,कित्सकको प,रीक्षणको प्र,माण र स्थानीय सि,फारिस नभएको भेटिएपछि ती कुखुरा न,ष्ट गरिएको जा,नकारी दिए ।

विश्व पशु स्वास्थ्य सङ्गठन (ओआईई) का अनुसार ‘नोटिफाइअबल एभियन इन्फ्लुएन्जा’ भा,इरसको ‘सब-टाइप’ बाट हुने रो,ग वा स,ङ्क्रमणलाई बर्ड फ्लु भनिन्छ। सामान्यतया पशुपक्षीमा लाग्ने बर्ड फ्लुको भा,इरस निकै ‘अ,स्थिर’ खालको हुने गरेको वि,ज्ञहरू बताउँछन्।

उनीहरूका अनुसार बर्ड फ्लुको स’ङ्क्र’मण देखिनासाथ नेपालमा मात्रै नभई विश्वको जुनसुकै ठाउँमा चालिने कदम भनेको स’ङ्क्र’मण नि,यन्त्रण तथा रो,कथाम नै हो।

र, त्यसका लागि स’ङ्क्र’मित पशुपक्षी तथा तिनका उत्पादन लगायत सामग्रीलाई न,ष्ट गरिन्छ। “यसको भा,इरसले स्वरूप परिवर्तन गर्ने धेरै अ,वसर नपाओस् भनेरै जहाँ देखियो त्यही नष्ट गर्ने स,बैतिरको अभ्यास हो।”

तर प्रश्न उठ्छ- स’ङ्क्र’मण नि,यन्त्रण तथा रोकथाम गर्ने पटकपटक प्रयास भइरहँदा पनि किन बर्ड फ्लुको भाइरस ब्युँतिरहन्छ?डा. शिशिर भण्डारी भन्छन्, आ,नुवंशिक गुण फेर्न सक्ने सो भा,इरसको वि,शेषता नै त्यसको अ,स्तित्वको निरन्तरताको प्र,मुख कारण हो।

“सरल भाषामा भन्नुपर्दा बर्ड फ्लुको भा,इरसले आफूले मार हान्ने पशुपक्षीको शरीर अ,नुकूल आफूमा क्षमताको विकास गर्न सक्छ।””अर्थात् कुखुरामा हुँदा त्यसको शरीरमा बाँच्न सक्नेगरी भा,इरसले आफूलाई रूपान्तरण गर्न सक्छ भने हाँसमा हुँदा त्यसको शरीरअनुकूल बन्न सक्छ।”


Your Views
Related News