काठमान्डौ , चीनले कोरोना भाइरस वि’रुद्धको खो’प बनाउन सफलता मिलेको दा’बी गरेको छ। केही वर्षअघि सार्स र इबोला जस्ता ख’तरनाक भाइरसवि’रुद्धको खो’प बनाएर विश्वलाई ख’तरामुक्त बनाएका चिनियाँ सेनाका मेजर जनरलको टीमले खो’प बनाएको हो। चिनियाँ सेना, पि’पुल्स लि’बरेशन आ’र्मी मे’डिकल विशेषज्ञ शेन वेईको ने’तृत्वमा एक महिनादेखि वुहानमा भ्या’क्सिन बनाउने काम थालेको थियो । वुहान चीनमा कोरोनाको उत्पति भएको ठाउँ हो। चाइना से’न्ट्रल टेलिभिजनका अनुसार शेनको टी’मले कोरोनावि’रुद्धको खो’प बनाउन स’फलता प्राप्त गरेको हो।

उक्त टी’मले रातदिन लगाएर खो’पको ’क्लि’नकल ए’प्लीकेशन’ तयार गरेको जनाइएको छ। चीनको मि’लिट्री मे’डिकल सा’इन्स एकेडेमीलाई ख’तरनाक भाइरसवि’रुद्धको की’ट, औ’षधि र खो’प बनाउने काममा सफलता मिलेको उदाहरण छ। यो एकेडेमीमा २६ वि’शेषज्ञ, ५० भन्दा धेरै वै’ज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दा’बी गरेको छ कि चाँडै यो खो’प उ’पलब्ध हुनेछ र कोरोना नि,यन्त्रण हुनेछ ।


Your Views
Related News