एजेन्सी । चीनको वुहानबाट गत डिसेम्बरके अन्तिमबाट विश्वभर नोवल कोरोना भा,इरस ९कोभिड–१९० फैलिए पनि चीनले भने यसलाई मानेको छैन । चीनले अहिलेसम्म चीनमै कोरोना भा,इरस पैदा भएको हो भन्ने स्वीकार नगरेको हो । उसले भनेको छ –अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन, कोरोना चीनमा पैदा भएको हैन ।

चीनमै कोरोनाको पहिलो संक्र’मित फेला परेका थिए । तर चीनले भने अहिलेसम्म कुनै प्रमाण नभेटिएको बताएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एक सम्मेलनमा भने, ‘मिडियाको एक तहले कोरोना भा,इरस चीनबाट फैलिएको भनिरहेको छ तर यो गैरजिम्मेवारपन हो । हामी यसको कडा वि,रोध गर्छौं । हामीले भा,इरसको उत्पत्ति कहाँबाट भयो भनी पत्ता लगाउँदै छौं ।’

विश्व स्वास्थ्य सं,गठनले कोरोना भाइरस एक वैश्विक स्वास्थ्य आपद भएको बताएको छ र तर यसको सुरुआत कहाँबाट भयो भन्ने अझै बताउन सकेको छैन ।


Your Views
Related News