काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्र,त्यारोपणसँग जोडेर केही सांसदले भ्र,ष्टाचार वि,रुद्ध सवाल उठाएका छन्। शुन्य समयमा बोल्दै सांसदहरु तेजुलाल चौधरी र डिला संग्रौला पन्तले प्रधानमन्त्रीको आत्मविश्वासले रो,गसँग जिते पनि भ्र,ष्टाचारसँग जित्न नसकेको बताए। सांसद तेजुलाल चौधरीले काम नलाग्ने भएपछि शरीरको अंग फेर्नुपर्ने हुन्छ भने देश र जनताका लागि काम नलाग्ने आफ्नो वरिपरीका मान्छेलाई किन नफेर्ने? आशयको भनाइ राखे। उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ।

आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्र,ष्टाचारीलाई किन का,रबाही भएन?’उनले सेक्युरिटी प्रेस अडियो का,न्डमा मुछिएका पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्रीतिर संकेत गर्दै उक्त भनाइ राखेका हुन्। देश कोरोना भा,इरसको भयले आ,क्रान्त छ। त्यसभन्दा भ्र,ष्टाचारी भाइरसले देशको फोक्सो, मुटु र कलेजोमा सं,क्रमण गरेको उनको भनाइ थियो।यसैगरी डिला संग्रौला पन्तले पनि देशमा कोरोना जस्तै भ्र,ष्टाचारले सताएको बताइन्। उनले भनिन्, ‘भ्र,ष्टाचार नेपालको को,बिड १९ नै हो। देशलाई भ्र,ष्टाचारले बिकलाङ्ग बनाएको छ।’

उनले प्रधानमन्त्रीले रो,गसँग आफ्नै दृढ विश्वासले जितेको बताइन् । तर, भ्र,ष्टाचारसँग जित्ने नसकेको उनका भनाइ थियो । उनले भनिन्, ‘शारीरिक रुपमा जित्नुभयो। भ्र,ष्टाचारसँग जित्नु भएको छैन । सेक्युरिटी प्रेसको भ्र,ष्टाचार ढाकछोप गर्ने होइन । का,रबाही हुनैपर्छ ।’त्यस्तै नेकपा सांसद नवराज शिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अफ्रिकी नेता नेल्सन मन्डेलासँग तुलना गरेको छन् । उनले दुबैमासमानता रहेको बताए ।शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै शिलवालले अस्वेत नेता नेल्सन मन्डेलाले पनि राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएको र प्रधानमन्त्री ओलीले पनि लामो समय जेल जीवन बिताएका उल्लेख गरे ।

प्रधानमन्त्री ओलीको ने,तृत्व मुलुकले चाहिरहेको र प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी अ,स्पतालबाट छिट्टनै फर्किने पनि उनले विश्वास व्यक्त गरे ।उनले देशले प्रधानमन्त्री ओलीको ने,तृत्व अझै पर्खिरहेको बताए । उनले नेपालमै प्रधानमन्त्री ओलीको मृगौला प्र,त्यारोपणको सफल श,ल्यक्रिया भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिष्ठा बढेको बताए ।


Your Views
Related News