काठमाडौं । राजपाकी सांसद नरमाया ढकालले प्रधानमन्त्री केपी ओलीलाई जस्तै सबै मिर्गौला रो,गीलाई मिर्गाैला प्र,त्यारोपणको सुविधा प्राप्त होस् भनी कामना गरेकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सफलतापूर्वक मिर्गौला प्र,त्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गरिन् ।

उनले प्रधानमन्त्रीलाई आफनो मृ,गौला दिने समिक्षा ज्ञवालीको साहसको पनि उच्च कदर गरेकी छिन् । दुई पटक नै प्रधानमन्त्री ओलीले महिलाहरुबाट मिर्गाैला प्राप्त भएको स्मरण गराउदै अं,गदान सम्बन्धी कानूनी जटिलताका कारण क,ठिनाई भोगिरहेका नागरिकहरुको बारेमा कानूनी ज,टिलता हट्ने विश्वास लिएको बताइन् ।

साथै स्वदेशको सरकारी अ,स्पाताल र स्बदेशी चि,कित्सकहरुप्रतिको प्रधानमन्त्रीको विश्वास आगामी दिनमा पनि निरन्तरता रहने र अन्य ने,तृत्वले पनि अ,नुसरण गर्ने वातावरण बन्ने अ,पेक्षा गरेको पनि बताइन् ।

साथै संसदमा सम्बोधनका क्रममा उनले कोरोन भा,इसरको त्रास विश्वभर रहेकोले हाम्रो मु,लुक पनि त्रासमा नै रहेको प्रसंग उल्लेख गरिन् । यसैकारण नेपालमा नागरिक सचेतना कार्यक्रमलाई प्रभावकारी रुपमा का,र्यन्वयन गर्न र यस बारे निरन्तर संसदलाई जानकारी गराउन सरकारसँग मा,ग पनि गरिन् ।

साथै कृतिम अभाव उत्पन्न गरी बजारमा औषधी, माक्स, खाध्य सामग्रीको का,लोबजारी गर्नेहरुलाई कडा भन्दा कडा का,रबाही गरी सरकार छ भन्ने अनूभुति दिने बाताबरण बनाउनु पर्ने मा,ग पनि गरिन् । यस विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने माग पनि गरिन् ।


Your Views
Related News