काठमाडौं, फागुन। देशका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्ष दु,र्भाग्यपूर्ण रहेको समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिह समायोजन घो,षणा कार्यक्रममा डा. भट्टराईले उ,पचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताए ।


Your Views
Related News