काठमाडौँ । गृह मन्त्रालयले सीमा ना,कामा नि,गरानी बढाउने भएको छ। गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई सीमा नाकामार्फत आवतजावत गर्नेमाथि नि,गरानी बढाउन निर्देशन दिएका हुन्।

मन्त्रालयमा शुक्रबार बसेको बैठकले कोरोना भा,इरस (कोभिड १९) को प्रभाव न्यू,नीकरण गर्ने पूर्वतयारीसमेत गर्ने नि,र्णय गरेको जनाइएको छ । यससँगै गृह मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य प,रीक्षण गर्न सहयोग गर्ने र कोरोना भाइ,रस सम्बन्धी जनचेतना बढाउने सूचनाहरु स,म्प्रेषण गर्ने भएको छ ।

दैनिक आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको आपूर्ति व्यवस्थापनमा स,हजीकरण गर्ने र महङ्गी तथा का,लाबजारीको नि,यन्त्रण गर्न बजार अ,नुगमन गर्ने पनि बैठकले नि,र्णय गरेको छ।

यो सँगै भा,इरस रोकथाम तथा नि,यन्त्रणका लागि गठित उच्चस्तरीय समितिको कार्यमा पनि स,मन्वय गरिने भएको छ ।


Your Views
Related News